सिरियामा अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रूपमा हवाई आक्रमण शुरु

सिरियामा अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रूपमा हवाई आक्रमण शुरु गरेका छन् । शनिबार सिरियाको राजधानी शहर दमास्कस र यसको वरपरका क्षेत्रमा आक्रमणका आवाज सुनिन थालेका छन् ।सैन्य आक्रमणले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रलाई लक्ष्य बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डौमामा सिरियाले रासायनिक आक्रमण गरिरहेकाले त्यो रोक्न आफूहरूले आक्रमण गरेको … Continue reading सिरियामा अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रूपमा हवाई आक्रमण शुरु